नेप्से « Arthapath.com
१ चैत्र २०७९, बुधबार

नेप्से

के भयो आज नबिल बैंकको सेयर ?

काठमाडौं । बुधवार नबिल बैंकको ४ करोड बढीको सेयर कारोबार भएको छ । साताको चौंथो कारोबार दिन बैंकको ४ करोड २९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुुसार आज बैंकको ६९ हजार २०९ कित्ता सेयर किनबेच भएको छ । सो दिन