२६ भदौ २०८३, शुक्रबार

नेप्से

निरन्तर राताम्य बजार, परिसूचक २०१९.८५ बिन्दुमा, कारोबार खुम्चिदैं १ अर्ब ७३ करोडमा सिमित

काठमाडौं । बजार निरन्तर तेस्रो दिन पनि राताम्य भएको छ । साताका दुई कारोबारको दिन राताम्य भएको बजार तेस्रो दिन पनि सोहि निरन्तरता दिएको हो । वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक रहेको बेला