नेप्से « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

नेप्से

बजार निरन्तर राताम्य: नेप्से परिसूचक १९ सय बिन्दुमा, कारोबार समेत खुम्चिदैं

काठमाडौं । सेयर बजार केहि साता यता निरन्तर राताम्य भइरहेको छ । साताको पहिलो कारोबारको दिन आज पनि सेयर बजार राताम्य भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिंसा ठूलो छ । अहिले बजारमा बैंक तथा वित्तीय संस्था बारे आम जनसमुदायबीच नकारात्मक रुपमा विश्लेषण हुनुले पनि सेयर बजार