काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३९ अकंले बढेर १८७५.०७ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको कारोबार भएको छ । बुधबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ