९ श्रावण २०८३, शनिबार

नेप्से

आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.११ अकंले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच हुदाँ ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको कारोबार भएको छ । आइतबार एनआइबिएल ग्रोथ फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका