२६ भदौ २०८३, शुक्रबार

नेप्से

यी १० कम्पनीको लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अंकले बढेर १८६९.७३ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड २६ लाख ८९ हजार ८११