२५ भदौ २०८३, बिहिबार

नेप्से

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं। मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको तेस्रो कारोबार दिन बजार २१.२२ अंकले घटेको हो ।आज बजार परिसुचक १९५१.७९ अंकको विन्दुमा पुगेर बन्द भएको छ । आज म्युचुअल फण्ड ०.०६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् । आज १ अर्ब