२५ भदौ २०८३, बिहिबार

नेप्से

नेप्से ६.६८ अकंले बढ्यो, ९ उपसूचकमा हरियाली आउँदा कारोबार खुम्चियो

काठमाडौं । साताको पहिलो शेयर बजारमा सुधार देखिएको छ ।केही साता यता निरन्तर ओरालो लागेको शेयर बजार यो साताको सुरुवात मै सकारात्मक सुचक देखा परेको हो । शेयर बजारमा सामान्य सुधार देखिएको भएपनि कारोबार खुम्चिएको छ । शेयर बजार सामान्य सुधार आउँदा लगानीकर्तालाई लागनी गर्ने बातावरण आजै सिर्जना भएको छैन।