नेप्से « Arthapath.com
२५ फाल्गुन २०७८, बुधबार

नेप्से

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम पनि ओरालै गतिमा

काठमाडौं । सेयर कारोबार साताको चौथो दिन आज बुधबार ओरालो लागेको छ । । केहि दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा यो हप्ताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबारमा सुधार देखिएन । आज नेप्से ३०.२९ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा रोकिएको हो