नेप्से « Arthapath.com
११ फाल्गुन २०७८, बुधबार

नेप्से

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको ८ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ६४ हजार कित्ता सेयर सूचिकृत भएको हो । फाइनान्सको सञ्चालक समितिको बैठकले गत