काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । शेयर बजार केही दिन यता भारी गिरावट हुदै आएकोमा आज भने लगानीकर्ताहरुलाई झिनो आशा दिलाएको छ । शेयर बजार केही साता यता निरन्तर खुम्चिदा शेयर बजारको याता बारे लगानीकर्ता अन्यौल रहेका थिए । नेप्से घटे सँगै कारोबार