नेप्से « Arthapath.com
१२ फाल्गुन २०७८, बिहीबार

नेप्से

एनएमबि ५० को न्याभ घटेसँगै नाफा पनि घट्यो

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले २०७८ साल माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । माघ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १६ रुपैयाँ ०७ पैसामा सिमित भएको छ । पौष मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १६ रुपैयाँ ५०