नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन पनि नेप्से उकालो लागेको छ । बुधबार नेप्से ५६.०६ प्रतिशतले बढेर २३६९.०६ प्रतिशतले बढेको छ । साताको तेस्रो नेप्सेमा हरियाली छाएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १६ करोड ३९ लाख