काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत