नेप्से « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्से

अन्तिममा आएर निर्जीवन बीमा समूह मात्रै बढ्यो, जीवन विकास, राष्ट्र उत्थान र इमर्जिङ्गको शेयर मूल्यमा सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर मार्केटमा सबै समूहमा राताम्य छाउँदा निर्जीवन बीमा समूहमा मात्रै हरियाली छाएको छ । दिनभरि उतारचढाव हुँदै शेयर बजार बन्द हुने बेलामा भारि अंकले घटेको हो । शेयर कारोबार शुरु भएको केही समयसम्म सकारात्मक रहेको शेयर बजार अन्तिम