नेप्से « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

नेप्से

मंगलबार बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द

काठमाडौं । मंगलबार बैकिङ्ग सेवा बन्द हुने भएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने भएका हुन् । राष्ट्र बैंकका अनुसार भोलि मंगलबार (फागुन २६ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने भएका हुन् । त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि