नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

सेयर बजारको उकालो यात्रामा निरन्तरता, ११९ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजारको उकालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार नेप्से ३३.१५ अंकले बढेको थियो । आज ९ उपसमूहका सेयर मूल्य बढेका छन् भने बाँकी ४ उपसमूहक सेयर मूल्य घटेका छन् । उक्त दिन नेप्से