नेप्से « Arthapath.com
६ असार २०८२, शुक्रबार

नेप्से

नेप्सेले दियो थप सात नयाँ ब्रोकर कम्पनीलाई सदस्यता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप सात नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ । एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज र कलश स्टक मार्केटलाई नेप्सेले सदस्यता दिएको हो । नेप्सेबाट सदस्यता पाएसँगै दोस्रो बजारमा कारोबार गर्न योग्य