नेप्से « Arthapath.com
६ असार २०८२, शुक्रबार

नेप्से

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.११ अंकले घटेर २१५६.२० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९