४ आश्विन २०८३, आइतबार

लाभांश

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भाेली अर्थात् कात्तिक २ गते बुकक्लोज गर्दैछ। त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले ५ प्रतिशतका