लाभांश Archives - Page 8 of 49 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश

रिलायबल नेपाल लाइफले घोषणा गर्‍यो १२ प्रतिशत नगद लाभांश

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने हो। कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ६२ करोड ३५ लाख ३९