काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्कासन गर्न भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीलाई ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ २९ गते बोर्डले अनुमति दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ । कम्पनीले