काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागनु १ गतेदेखि ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्कासन तथा बिक्री खुला गरेको थियो । सो ऋणपत्रमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँ