काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा एक विकास बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दैं आवेदन दिएमने छ । महालक्ष्मी विकास बैंकले असोज २७ गते ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न छ । कम्पनीले आगमी १० वर्ष सम्मका