२४ भदौ २०८३, बुधबार

ऋणपत्र

कुमारी बैंकको ३ अर्बको ऋणपत्र आजदेखि निष्कासन, ब्याजदर अवधि कति ?

काठमाडौं । कुमारी बैंकको ऋणपत्र निष्कासन भएको छ । बैंकले आज अर्थात भदौ १७ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख