काठमाडौं । आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ ९ गतेदेखि ७ वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गरेको हो । एक हजार अंकित दरका ३०