काठमाडौं । सिद्धार्थ क्यापिटलले अषाढ १६ गतेदेखि खुलामुखी योजना निष्काशन गर्ने भएको छ । सिद्धार्थ क्यापिटलले सिदार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम नामक योजना निष्काशन गर्ने भएको हो । क्यापिटलको ईकाई अषाढ १६ गतेदेखि बिक्री खुला गरिने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २०