२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

फेरी बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजावि सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा ५ सयले बढेर छापावाला सुन