७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

आईपीओ भर्नेको ओईरोः ३ दिनमा जीवन विकास लघुवित्तको आईपीओमा साढे १५ लाखको आवेदन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतबारसम्म १५ लाख भन्द बढीले आवेदन दिएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आइतबार ५ः३० बजेसम्म २ करोड ३२ लाख ९२ हजार १३० कित्ता सेयरका लागी १५ लाख २८ हजार ४४१ जनाले २ अर्ब ३२ करोड ९२