काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले अषाढ ११ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले बिहीबार सूचना जारी गर्दै अषाढ ११ गतेदेखि आईपीओ बिक्री खुला गरिने जनाएको हो । कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत अर्थात १९ करोड ७७ लाख ३० हजार