८ श्रावण २०८३, शुक्रबार

ट्रेडिङ्ग

उदयपुर सिमेन्टले सरकारलाई ३ अर्व ऋण तिर्न सकेन, सरकारले सेयरमा परिणत गर्ने

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सरकारलाई तिर्नुपर्ने ३ अर्व ऋण तिर्न नसकेको हो । कम्पनीले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर सरकारले इक्वीटीमा परिणत गर्ने जनाएको छ । उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र