ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

धितोपत्र बोर्डद्वारा चलखेल गरी शेयर मूल्य बढाउने ५१ कम्पनी सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चलखेल गरेर सेयर मूल्य बढाएका ५१ वटा कम्पनीकाे सूचि सार्वजनिक गरेको छ । सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको हो ।