ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

जोखिम हुन्छ भन्ने ध्यानमा राखी बहन गर्नसक्ने गरी लगानी गर्न सबै लगानीकर्तालाई बोर्डको आग्रह

काठमाडौं । दोश्रो बजारमा सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु आएसँगै नेपाल धितोपत्र बार्डले लगानीकर्तालाई थप सजग हुन आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै पछिल्लो समय बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ्ग सर्कुलर ट्रेडिङ भएका गुनासा आएकाले लगानीकर्तालाई चनाखो हुन आग्रह गरेको हो । प्रवक्ता निरज गिरीले