काठमाण्डौं । राष्ट्रिय खाद्य बैकले प्रमोर्टर शेयरमा माग भन्दा बढी प्रतिवद्धता आएपछि शेयर बिक्रि सेवा असार मसान्तबाट बन्द गरिने निणर्य गरिएको जनाएको छ । २ अर्ब लगानी गर्नेगरी स्थापना भएको बैंकले लगभग आवश्यक पूजीँको निश्चितता भएकोले सो निर्णय गरेको हो । जेठका बाँकी दिन र असार महिनाभरी मात्रै बैकको प्रमोर्टर