काठमाडौं । जेठ ९ गतेदेखि बिक्री खुल्ला गरिएको एनएमबि बैंकको उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ ९ गते, आइतबारदेखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि उर्जा ऋणपत्र ४