ट्रेडिङ्ग « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

ट्रेडिङ्ग

बिहिबार सुन तोलामा ७ सयले बढ्यो

कठमाडौं । हिजो बुधबार स्थिर रहेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा एकैदिन प्रतितोला ७ सयले बढेको हो । आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार २ सय पुगेको छ भने तेजावि सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।