काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ रेकर्ड कायम गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश कम्पनीहरुको वित्तीय अवस्था वा नाफा लगायत अन्य सूचकहरु बढेका छन् । जसले गर्दा नेप्से बढेको सेयर विश्लेषकहरुले बताएका छन् । सेयरविज्ञहरुका