ट्रेडिङ्ग « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

ट्रेडिङ्ग

नेष्डो समृद्ध लुघवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्न ग्लोबललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सो सम्बन्धमा नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर