काठमाडौं । सानिमा लाइफले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । इन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएको हो । इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्नेछ