काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नयाँ रेकर्ड कायम भएको छ । नयाँ बर्ष २०७८ को पहिलो कारोबारको दिन नयाँ रेकर्ड कायम गरेको हो । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ अंकमा बन्द भएको छ । यो हाल सम्म के उच्च बिन्दु हो । यसअघि