काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारदेखी १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सो ट्रेजरीमा आठ अर्ब बराबरको भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९