२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

नेप्से सामान्य अंकले बढ्यो, लगानी कोषको सर्वाधिक कारोबार हुँदा, महिला र यूनाइटेड हाइड्रोपावरको १० प्रतिशतले बढ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । सोमबार राताम्य भएको नेप्से मंगलबार २.६८ अंकले बढेर २६६४.६१ अंकमा बन्द भएको हो । मंगलबार दिनभरिमा २१६ कम्पनीको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ८६ लाख रुपैयाँको कारोबार