ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

नक्कली डिम्याट खाता खोली कारोबार गर्नेलाई साढे ३ करोड जरिवाना

काठमाडौं । नेपालमा एकैजनाले ५० भन्दा बढी डिम्याट खाता बनाएर सेयर खरिद गर्ने गरेको पाइएको भन्दै सिडिएससीले केही समय पहिले तथ्य सार्वजनिक गर्यो । मृत्यु भइसकेका व्यक्तिका नाममा समेत सेयर खरिद गरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ सफ्टवेयर ल्याउने तयारी गरिरहेको छ । एक प्राकृतिक व्यक्तिको नाममा मात्रै हुने कारोबारमा