७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

ज्योति लाईफको आइपीओ अर्काे साता नेप्सेमा सूचीकृत गरिने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरन्स कम्पनीको ओपनिङ्ग रेन्ज कति होला भनेर चासोको विषय बनेको छ । शुक्रबार आइपीओ बाँडफाँट सम्पन्न भएको कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत हुन बाँकि छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ज्योति लाइफको सेयर सूचीकृत गर्नको लागी डकुमेन्ट तयार पारिरहेकाले अर्काे हप्ता मात्रै सूचीकृत गरिने जनाएको छ