ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

ज्योति लाइफको आईपीओमा पहिलो दिनमै करिब ३ लाख जनाले आवेदन दिए

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमा २ लाख ८८ हजार ५५५ जनाले आवेदन दिएका छन् । पहिलो दिनमा ७३ लाख ८५ हजार ५९० सेयर कित्ताका लागि ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ संकलन भएको सिडीएससीले जनाएको छ । यो माग भन्दा १.५ प्रतिशतले बढि हो । कम्पनीले