ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

नेप्सेको ओरालो यात्रा बुधबार पनि निरन्तर, जीवन बीमा समूहको सर्वाधिक घट्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक बुधबारपनि घटेको छ । पछिल्लो समय राजनीतिक अस्थिरताका कारण नेप्सेमा लगातार ओरालो लागग्दै आएको छ । दैनिक रुपमा आफ्नै रेकर्ड ब्रेक गर्दै उच्च बिन्दुमा पुगेको नेप्सेको ओरालो यात्रा लागेको हो । बुधबार नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ अंकमा बन्द भएको छ ।