ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

निरक्षर व्यक्ति देशको प्रधानमन्त्री, राष्ट्रपति हुन पाउने तर डिम्याट खाताको मेरोसेयर सुविधा भने नपाउने

काठमाडौं । कम्पनीको सेयरधनी बन्न कुनै शैक्षिक योग्यता तथा साक्षरताको आवश्यक पर्दैन । तर, सीडीएससीले तयार पारेको मेरोसेयरको अनलाइन एप्लिकेसन खोल्न भने हस्ताक्षर अनिवार्य गरेको छ । जसकारण निरक्षर व्यक्तिलाई सो सिस्टमले भेदभाव गरेको छ । निरक्षर व्यक्ति देशको प्रधानमन्त्री राष्ट्रपतिसमेत हुन पाउने कानूनी व्यवस्था छ । उसले बैंक खातादेखि