ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

कमिशन घटाएको बहानामा लगानीकर्ताबाट वर्षेनि करोडौँ रुपैयाँ असुल्ने योजना, अर्बौ असुल्ने खेल

काठमाडौं । नयाँ ब्रोकर थप गर्नुकासाथै बैंकहरूलाई ब्रोकर लाइसेन्सको माग गरिरहेका लगानीकर्तालाई झनै लुट्ने योजना बनेको छ । धितोपत्र बोर्डले सिमित कमिशन घटाएर लगानीकर्ताको पक्षमा काम गरेको नाटक गरे पनि उसले पहिले ५ रुपैयाँमा हुने नामसारीको काममा सीडीएसले अहिले २५/२५ गरी ५० रुपैयाँ डिम्याट चार्ज लिइरहेकोबारे केही बोलेन । नेप्से