काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ अंकमा बन्द भएको छ । बुधबार दिनभरि २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ सेयर कित्ता ५९ हजार १५१ पटक किनबेच हुँदा ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँको कारोबार भएको छ । बुधबार दिनभरि