काठमाडौं । साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहेर तोलाम ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँमा बढेर तोलामा १२ सइ ८५ रुपैयाँमा कारोबार भएको